2024-09-16 13:07
तर सबै अनुग्रहको परमेश्वर जसले ख्रीष्ट येशूद्वारा हामीलाई आफ्नो अनन्त महिमामा बोलाउनुभएको छ, तिमीहरूले केही समयसम्म दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई सिद्ध, पार्नुहुनेछ, स्थिर गराउनुहुनेछ, बलवान् तुल्याउनुहुनेछ र स्थापित गर्नुहुनेछ। उहाँलाई नै महिमा र प्रभुत्व युगानुयुग होऊन्। आमेन।
१ पत्रुस ५:१०-११