2024-09-12 16:00
कसैले भनेका छन् : यदि तिमी कुनै काममा सफल बन्न चाहन्छौ भने त्याे कामलाई लिएर एकपटक बौलाऊ अनि पटकपटक बहुला बन ...देखे जस्तो सहज तरिकाले सतही रुपमा सफलता प्राप्त भएको हुदैन ...सफलता प्राप्तिको लागि त मान्छेले कहिले लाटाे,कहिले अन्धाे ,कहिले बहिराे ,कहिले जाेगी,कहिले त्यागी अनि पटकपटक बहुला पनि बन्नुपर्छ । यी सबै रीतहरु पार नगरी कहाँ एक आम मान्छे मानक मान्छे बन्न सक्छ र.....!!!