Threadser.net
數據
關鍵字
功能建議
Following
Threads
Login
串文
串文鏈結
2024-10-22 03:51
रसाउँछनआँखा त्यसै सम्झेरआफ्नै कुरा। हत्तपत्त भन्या छैन अरुलाई आफ्ना कुरा।। स्वार्थि झुन्डसँग संगत हुन्छ छुटि जान्छन। कथाहरु बिलाईदिन्छन त्यसैआफ्ना कुरा।। कसैको कुभलो सोचिन बानि भएन मेरो। सुनाएर काम रहेनछ मनकोआफ्ना कुरा।।
讚
回覆
轉發
作者
Bikash K Chettri
mystic_beekas
粉絲
串文
88+
讚
回覆
轉發
24小時粉絲增長
無資料
互動率
(讚 + 回覆 + 轉發) / 粉絲數
NaN%
回覆 (BETA)
最先回覆的內容
發文後
用戶
內容
一天內
Akhil Prasad Chaulagain
akhil_chaulagain
Waw great 👍